
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोनाका कारण ५७औँ व्यक्तिको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला हुन् । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
ज्वरो खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएकी ती महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै आज २४६ जनामा संक्रमण पुष्टी भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्