Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सको सेयर कारोबार सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । कम्पनीको सेयर कारोबार सुचिकृत भएको चौथो दिनमा सेयर कारोबार सुरु भएको हो । अजोडको पहिलो सेयर कारोबार २९१ रुपैयाँमा खुला भएको छ ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अजोडको एआइएल संकेतबाट कारोबार सुरु भएको हो । नेप्सेले सुरु कारोबारका लागि ९७ देखि २९१  पैसासम्मको ओपन रेन्ज दिएको थियो । यही सीमाको उच्चतम विन्दुबाट कारोबार खुलेको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK