×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकाका तिनै जिल्लामा थपिए संक्रमित, कुन जिल्लामा कति ?

PRIME CA

काठमाडौं उपत्यकाका तिनै जिल्लामा थपिए संक्रमित, कुन जिल्लामा कति ?

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ३२ भक्तपुरमा १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले संक्रमितको जिल्ला तोके पनि कुन ठाउँका हुन् भन्ने ठेगाना खुलाएको छैन ।

 यससँगै नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमुना परीक्षणमध्ये २२४ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: