
- अर्थ सरोकार सम्बाददाता
बाँके । एकैसाथ १२ जना कर्मचारीमा कोरोना पुष्टी भएपछी बाँकेको आन्तरिक राजस्व कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ । आन्तरिक राजस्वका अधिकृतहरुसहित सोही स्थानमा बस्ने १२ जनामा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन बनाइएको हो । संक्रमित कर्मचारीहरुलाई सो आइसोलेसनमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।
आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चार जना बाँके, सुर्खेतका दुई जना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक/एक जना रहेका छन् । बाँकेमा आइसोलेसनमा रहेका संक्रमितको संख्या ५४ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्