×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : बिहिबार देशभर ठुलो संख्यामा थपिए संक्रमित !

LAXMI SUNRISE BANK

Breaking : बिहिबार देशभर ठुलो संख्यामा थपिए संक्रमित !

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार  २२७ जना डिस्चार्ज भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी