×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना पुष्टी !

LAXMI SUNRISE BANK

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना पुष्टी !

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा थप ९ जना संक्रमितहरु थपिएका हुन् ।
थपिएका अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । साथै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको उनले जानकारी दिएका छन् । संक्रमितहरूको बलम्बुस्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी