Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकमा २० अर्ब ३२ करोड बराबरको सुन मौज्दात, नगद कति ?

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ८ अर्ब ३५ करोड १२ लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । राष्ट्र बैंकले असार मसान्तसम्मको मासिक विवरण सार्वजनिक गर्दै ८ अर्ब ३५ करोड १२ लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको जनाएको हो ।
राष्ट्र बैंकले अहिले ५ खर्ब ७९ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चलन चल्तीमा रहेको पनि जनाएको छ । यस्तै यसअवधिमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरिएको छ । राष्ट्र बैंकसँग २० अर्ब ३२ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको सुन मौज्दात रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK