×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको ६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर आउँदै, कति पायो रेटिङ ?

LAXMI SUNRISE BANK

समृद्धि फाइनान्सको ६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर आउँदै, कति पायो रेटिङ ?

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समृद्धि फाइनान्स कम्पनी ६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ गराए छ। रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रद सेयरलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ५ ’ रेटिङ दिएको छ ।
फाइनान्सले १ :२ को अनुपातमा ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । फाइनान्सकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी