
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एक जनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटेका नेपाली सेनामा संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी कट्वालले बताए ।
४ पहिले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबाँसस्थित किशान गंजको आइशोलेसनमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्