Skip to content
LAXMI SUNRISE BANK

बुधबार २१० जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार

काठमाडौं ।  नेपालमा बुधबार २ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले २ सय १० जनामा कोरोना पुष्टी जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ । यस्तै बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK