×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका कारण स्थगित भएको सीटीईभीटीको परीक्षा भदौ दोस्रो साताबाट सुरु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लकडाउनका कारण स्थगित भएको सीटीईभीटीको परीक्षा भदौ दोस्रो साताबाट सुरु हुने

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । कोरोना फैलिने डरले गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण स्थगित भएको परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको हो  । 
सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ । सरकारले भदौ महिनादेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आफूहरूले परीक्षाको तयारी गरेको सीटीईभीटीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी