×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्साको जगदम्बा इन्टरप्राइजेज सिल, सिइओसहित ४ कामदारमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्साको जगदम्बा इन्टरप्राइजेज सिल, सिइओसहित ४ कामदारमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्साको जगदम्बा इन्टरप्राइजेजलाई सिल गरिएको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको अनुमति बिना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग सिल गरिएको हो ।
उक्त उद्योगले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना आएपछि अनुगमन भइरहेको प्रशासनले जनाएको छ । उद्योगमा काम गर्ने ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको छ । यसअघि साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी