Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, बझाङमा मृत्यु भएका वृद्धमा पनि संक्रमण पुष्टी

अर्थ सरोकार

बझाङ
  • अर्थ सरकार सम्बाददाता 

बझाङ । कोरोना भाइरसको संक्रमणबाट बझाङका एक वृद्धको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बझाङको बुगल गाउँपालिका- ३ का ६५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।  
मृतक भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए । उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK