×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरी र पर्सामा एकैदिन थप ३० कोरोना संक्रमित भेटिए, कुन जिल्लामा कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सप्तरी र पर्सामा एकैदिन थप ३० कोरोना संक्रमित भेटिए, कुन जिल्लामा कति ?

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरी र पर्सामा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोनामा संक्रमण पुष्टी भएको छ । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा दुवै जिल्लामा थप १५/१५ जना संक्रमित भेटिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक शाखाका एक कर्मचारीले पछिल्लो २४ घण्टामा दुई जिल्लाका प्रयोगशालामार्फत थप ३० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमार्फत नयाँ संक्रमित भेटिएको सार्वजनिक गर्ने तयारी गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी