×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैसाथ ६२६ जनाले जिते कोरोना, भए डिस्चार्ज

LAXMI SUNRISE BANK

एकैसाथ ६२६ जनाले जिते कोरोना, भए डिस्चार्ज

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार ६२६ जना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६२६ जना डिस्चार्ज भएसंगै हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका बताए । 
यस्तै सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी