
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । स्रोतका अनुसार आजको मन्त्रिपरिषदको ठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव चयन, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिलगायत निर्णय गर्नेछ ।
नयाँ खेलकुद ऐनअनुसार राखेप पदाधिकारी विहीन बनेको छ। नयाँ ऐनको व्यवस्थाअनुसार सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्