×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने प्रस्ताव पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने प्रस्ताव पारित !

Artha Sarokar

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सर्वसाधाणमा सेयर (आइपिओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको दोश्रो वार्षिक प्रतिवेदनका साथ आर्थिक वर्ष २०७४७५ का वित्तीय विवरण पारित गरेको छ ।
२०७४ भदौ ३ गतेबाट जीवन बीमा सम्बन्धि कारोबार शुरु गरेको यस कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरु ल्याएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा कुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस कम्पनीको हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी