×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण पुष्टी

PRIME CA

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण पुष्टी

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कास्की । कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको प्रतिष्ठानका डा. अर्जुन आचार्यले बताए । 
संक्रमित डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राखिने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: