Skip to content
LAXMI SUNRISE BANK

पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि हुने ! (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरा विश्वविद्यालयले स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोरोना रोकिएको परिक्षा भदौ अन्तिममा सुरु हुने जानकारी दिएको हो ।   
सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने र  दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । विश्वविद्यालयले लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने भएकाले र विद्यार्थीहरू पनि छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने सूचनानर्फत जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK