
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको महाबौद्धमा रहेका ३ वटा पसल सिल गरिएको छ । पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सिल गरिएको हो । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी संक्रमित महिलाबाट परिवारका दिदि र भाइलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।
यसैबीच महाबौद्ध गणेश मन्दिर नजिक पसल सञ्चालन गर्दै आएका २ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त स्थानमा सूचना नै टाँस गरिएको थियो । गणेश मन्दिर नजिक रहेको पसलमा अर्थात् व्यापारीद्वय धिरज शाह र रञ्जु शाहसँग सम्पर्क रहेको भए यथासिध्र स्वास्थ्य परीक्षण गर्न सूचना टाँस गरिएको हो । आइतवार मात्रै काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्