
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । नेपालगञ्जमा आइतबार एक जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने उनी यातायात कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर भएको बताइएको छ ।
योसंगै बाँकेमा ४ सय ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २३ घण्टामा २ सय ६० नमुना परिक्षण गर्दा १ जनामा कोरोना देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्