×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वडाध्यक्षमा कोरोना संक्रमण पुष्टी, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

GLOBAL IME BANK

वडाध्यक्षमा कोरोना संक्रमण पुष्टी, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका उनमा कोरोना संक्रमण पुष्टी भएको हो । श्रीमती करेन्ट लागेपछि वडाध्यक्ष जिल्ला अस्पताल गौर पुगेका थिए । करेन्ट लागेकी उनकी श्रीमतीको भने मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा एक सय भन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।
वडाअध्यक्षको सम्पर्कमा आएका मानिसको पहिचान गरी पीसीआर परीक्षण भइरहेको छ । वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । अन्य केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: