×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी !

PRIME CA

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी !

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

महोत्तरी
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्वतका दुई, कास्कीका दुई र स्याङ्जाका एक जनामा संक्रमण पुष्टी भएको हो । 
निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: