×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैसाथ २०७ जनाले जिते कोरोना, कति पुग्यो निको हुनेको संख्या ?

LAXMI SUNRISE BANK

एकैसाथ २०७ जनाले जिते कोरोना, कति पुग्यो निको हुनेको संख्या ?

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा आज थप २०७ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । यस्तै आज मात्र देशभर थप १०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी