- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरका एक थुनुवामा कोरोना संक्रमण पुष्टी भएको छ। गत असार १९ गते काठमाडौं जिल्ला कागेश्वरी नगरपालिका वडा नं ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो ।