BREAKING : देशभर पछिल्लो २४ घण्टामा कति संक्रमित थपिए ? यस्तो छ विवरण ! अर्थ सरोकार ७ श्रावण २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०० जनामा संक्रमण पुष्टी भएको छ । योसंगै संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !