×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु, को हुन् उनी ?

LAXMI SUNRISE BANK

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु, को हुन् उनी ?

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाका कारण विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीय चिनियाँ महिलाको कोरोना भाइरसबाट ज्यान गएको हो । उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने पुष्टी गरेको छैन ।
हाल नेपालमा कोरोनाको कारण ४० जनाको मृत्यु भएको छ । त्यसमा कोही पनि विदेशी रहेका छैनन् । कोरोनाबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी