×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित

PRIME CA

नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा स्थगित भएको छ । कम्पनीको सभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित भएको हो  । सभाको प्रस्तावमा गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने विषय रहेको छ ।
साथै कम्पनी अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा आवश्यक प्रकृयाका लागि सभाले सञ्चालक समितिलाई अख्तियारीसमेत दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । कम्पनीले सभाका लागि चैत ११ गतेदेखि बुक क्लोज गरेको छ। त्यसैले चैत १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: