×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्‍ने मौका

LAXMI SUNRISE BANK

दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आइफोन एसई जित्‍ने मौका

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दराज र ई-सेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्‍न सकिने रोमाञ्‍चक वान रुपी गेम अवसर ल्याएका छन् । भाग लिन ग्राहकहरूले दराजमा आइफोन रुपैयाँ एक प्रोमोकोड लगाई आइफोन एसई १ रुपैयाँमा ई-सेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ । यो योजना आज साउन ७ देखि १२ सम्म उपलब्ध हुनेछ । विजेताको घोषणा साउन १६ गते दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिने जनाइएको छ । 
विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ई-सेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम ई(सेवामार्फत तिर्दा एक हजार रुपैयाँसम्मको छुट पाउने जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी