×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नकाटिने व्यवस्था कार्यान्वयनमा, नेपाल राष्ट्र बैंकले दियो लिखित निर्देशन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नकाटिने व्यवस्था कार्यान्वयनमा, नेपाल राष्ट्र बैंकले दियो लिखित निर्देशन !

Artha Sarokar

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने व्यवस्था लागु गरिएकोमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अहिलेको अवस्थामा शुल्क नलिने व्यवस्था गरिने जनाएको थियो ।
सोही नीतिलाई राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै जुनसुकै बैंकको एटिएमबाट सेवाग्राहीले रकम निकाल्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी