
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार एकैसाथ थप ६०९ जनाले कोरोना जितेका छन् । देशका विभिन्न स्थानका अस्पतालबाट थप ६०९ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ उपचारपछि निको भएका छन् ।
नेपालमा कुल संक्रमितमध्ये ६९ दशमलव ३४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मात्रै थप १५० जनामा संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्