
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा पाँच र लालझाँडी गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्