
- अर्थ सरोकार सम्बाददाता
रुकुम । रुकुम पश्चिममा १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । जिल्लामा हालसम्म संक्रमित भएका २७ जनामध्ये १३ जना निको भएर घर फर्के पनि १४ जना अझै अस्पतालको आइसोलेसनमा राखिएको छ । जसमध्य चौरजहारी अस्पताल आइसोलेसनमा ८ र जिल्ला अस्पताल आइसोलेसनमा ६ जना रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
उनका अनुसार जिल्लाभर हालसम्म ३ हजार ६ सय ९१ वटा पीसीआर परीक्षण भएको छ भने १ हजार ८ सय ३ वटा आरडिटी परीक्षण भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्