काठमाडौँ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो- फेवाताल ।
पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लाष्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लाष्टिक, झोलादेखि जुत्ता-चप्पलसम्म भेटिन्छ ।
अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डंगुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ । ड्यामसाइड पार्क र त्यस आसपास मात्र होइन, तालमा पनि पानीका बोतल तैरिएको देखिन्छ ।
पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, संकलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्यामसाइड पार्क क्षेत्र कुरुप बनेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्