×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा गत चौबीस घण्टामा थप ११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

चीनमा गत चौबीस घण्टामा थप ११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या कति पुग्यो ?

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गएको चौबीस घण्टामा चीनमा कोरोनाका कारण थप ११ जना नयाँ संक्रमित फेला परेका छन् । यसको अघिल्लो दिनमा भने चीनमा २२ जना नयाँ संक्रमित फेला परेका थिए । चीनको स्वास्थ्य आयोगका अनुसार यी ११ संक्रमितमध्ये ८ जना सिन्जियाङ प्रान्तका हुन् । बाँकी तीन संक्रमित बाहिरी मुलुकबाट चीन आएकाहरु रहेको पनि स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा अहिले निकै कम संक्रमित फेला परेका छन् । चीनमा अहिलेसम्म ८५ हजार ३१४ संक्रमित फेला छन् । तीमध्ये कोरोना संक्रमणकै कारण अहिलेसम्म चार हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी