
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । बीपी प्रतिष्ठान धरानमा अध्ययन गर्न आएकी एक भारतीय विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । भारत घर गएर प्रतिष्ठानमा परीक्षा दिन हालै फर्किएका विद्यार्थीमध्ये एकजनामा कोरोना पोजेटिभि देखिएको हो । प्रतिष्ठनका अनुसार केही दिन पहिले एमबीबीएस पाँचौं वर्षको फाइनल परीक्षातर्फ ‘प्राक्टिकल’ परीक्षामा सहभागी हुन केही विद्यार्थी धरान आएका थिए ।
कोरोना पुष्टि भएपछि ती विद्यार्थीलाई प्रतिष्ठानकै आइसोलेसनमा राखिएको छ । अन्य विद्यार्थीलाई भने होस्टलभित्र कडाइसाथ क्वारेन्टाइनमा राखिएको वार्डेन इन्द्र लिम्बूले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्