Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा थप २४ जनाको कोरोना रिपोर्ट ‘पोजेटिभ’, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । आइतबार कैलालीमा थप २४ जनामा कोरोना संक्रमण  पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितमध्ये बर्दगोरियाका सबैभन्दा बढी आठ जना छन् । यस्तै, जोशीपुर गाउँपालिकाका सात, गौरीगंगा नगरपालिकाका पाँच र टीकापुर नगरपालिकाका चार जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यससँगै कैलालीमा कूल संक्रमितको संख्या एक हजार ६१ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK