Skip to content
LAXMI SUNRISE BANK

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति : बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने !

अर्थ सरोकार

काठमाडौं । बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको बताएका हुन् । 
उनले अब कृषकहरुले पनि लगानी गर्नसक्ने बताए । यस कार्यले कृषि क्षेत्रमा सहयोग हुने राष्ट्र बैंकको अपेक्षा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK