सेयर लगानीकर्ताहरुलाई खुसीको खबर, सेयर धितोमा प्रवाह गर्ने कर्जाको सिमा ७० प्रतिशत पुग्यो ! अर्थ सरोकार २ श्रावण २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर बढाएर ७० प्रतिशत पुर्याएको छ । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’