×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ गभर्नरको नयाँ मौद्रिक नीति : सेयर धितो कर्जाको सीमा बढ्यो, घर कर्जा खुकुलो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ गभर्नरको नयाँ मौद्रिक नीति : सेयर धितो कर्जाको सीमा बढ्यो, घर कर्जा खुकुलो !

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । केन्द्रिय बैंकले आवासीय घर कर्जाको सीमा १० प्रतिशतले बढाउने भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा १० प्रतिशतले बढाउने निर्णय गरेको हो ।
यस्तै राष्ट्र बैंकले सेयर धितो ऋणलाई पनि ५ प्रतिशतले बढाएको छ ।  साथै गाडी कर्जा पनि ६० प्रतिशत पुर्‍याइदिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी