काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष धरौटीमा रिहा भएका छन् । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे धरौटीमा रिहा भएका हुन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका उनीसँग अदालतका न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटीबापतको रकम बुझाएपछि उनी रिहा भएका छन् ।
पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्