×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढोरपाटन नगरपालिकाका इञ्जिनियर एक लाख घुससहित पक्राउ

LAXMI SUNRISE BANK

ढोरपाटन नगरपालिकाका इञ्जिनियर एक लाख घुससहित पक्राउ

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा कार्यरत इञ्जिनियर मिलन अधिकारीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको हो । 
इन्जिनीयर मिलन अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी