
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदुरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टी भएको हो ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार सात जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना र कैलालीको टीकापुरका एकै वडाका चार जना महिलामा कोरोना पुष्टी भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार नौ सय ७५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्