
- अर्थ सरोकार सम्बाददाता
कास्की । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टी भएको हो ।
नयाँ संक्रमितमा कास्की पोखरा महानगरपालिकाका १ जना, नवलपरासी सुस्तापूर्वका ११ जना, म्याग्दीका ९ जना, गोरखाका १ जना र तनहँुका ३ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए । संक्रमितलाई सम्वन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भइरहेको पनि उनले बताए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २२८ पुगेको छ । प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ९२५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्