काठमाडौँ । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई बैंकको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको सञ्चालक समितिले उनलाई कार्तिक १५ गतेदेखि लागू हुनेगरी सिइओ नियुक्त गरेको हो ।
बैंकको सिइओ नियुक्त हुनुअघि उनी लक्ष्मी सनराइज बैंकको डेपुटी सिइओ तथा चिफ क्रेडिट अफिसरका रुपमा कार्यरत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्