काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काले पुरस्कार राशि घोषणा गरेका हुन् ।
क्यानले घोषणा गरेको पुरस्कार राशि अनुसार एनपीएलको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
त्यस्तै, भोलिदेखि सुरु हुने एनपीएलमा दोस्रो हुने टिमले ८० लाख र तेस्रो हुने टिमले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । एनपीएलमा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्