Skip to content
LAXMI SUNRISE BANK

BREAKING : थप ११६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १७ हजार नाघ्यो !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा  संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK