×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप १ हजार ७०५ जनाले जिते कोरोना, निको हुनेको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

नेपालमा थप १ हजार ७०५ जनाले जिते कोरोना, निको हुनेको संख्या कति पुग्यो ?

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी