×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै !

LAXMI SUNRISE BANK

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै !

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ६ बजे बस्ने बताइएको छ ।
कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको बताइएको छ । यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी