Skip to content
LAXMI SUNRISE BANK

उन्नति लघुवित्तले पठायो ३८.६०% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६०% बोनस सेयर आफ्नो सेयरधनीहरुकोे डिम्याट खातामा पठाउन सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट गत पुस २९ गते पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । 
कम्पनीले उक्त बोनस शेयर असार २३ गतेनै नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत गराईसकेको छ । हितग्राही खातामा जम्मा भएपश्चात अब भने उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको हो । उन्नती लघुवित्तले र सहकार्य लघुवित्त एक आपसमा गाभिएर असार २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK